वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिमा बाँस्तोला
क्रेजी संवाददाता उर्लाबारी । समुदायमा आधारित जिल्लास्तरीय वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिको अध्यक्षमा उर्लाबारीका अर्जुन बाँस्तोला चयन हुनुभएको छ । मोरङको सुन्दरहैचामा भएको दुई दिने तालिमको समापनका अवसरमा उर्लाबारी २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शर्मिला लुङ्गेली मगर,


