होलीलाई सन्देशमुलक बनाउन उद्योग बाणिज्य संघ पथरीको आग्रह
प्रेमप्रसाद भट्टराई (के.डी) विश्वमै आतंक मच्चाउदै चिनबाट भित्रिएको कोरोना भइरसले अहिले विश्व हल्लाएको छ । सोही कारण नेपालमा पनि यसले आतंक मच्चाइरहेको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि यसको जोखिम रहेका कारण सबैलाई सजग रहन विभिन्न संघ–संस्थाहरुले अनुरोध गर्दै आइरहेका छन् । यसैबिच मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघले


