वनहरुको संस्थागत क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
क्रेजी साप्ताहिक पथरी । स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पथरी शनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सो कार्यक्रममा मोरङ जिल्लाका ९ वटा नगर महासंघ, ३ वटा गाउँ महासंघ र ६ वटा नगर महासंघका पदाधिकारीहरुको उपस्थिति


