चिकित्सक समयमा नआएको भन्दै अस्पतालमा तोडफोड
क्रेजी साप्ताहिक पथरी । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज तोडफोड भएको छ । अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले अस्पतालमा तोडफोड गरेका हुन् । विद्यार्थीको निरन्तर प्रदर्शनको कारण दिउसो २ बजे देखि अस्पताल परिषरमा तनाव छ । अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा


