चितुवाको आक्रमणबाट बालकको मृत्यु
क्रेजी साप्ताहिक पथरी । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको ज्यान गएको हो । शुक्रबार बेलुका ७ ः ३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले


