प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने
क्रेजी साप्तहिक पथरी । स्वास्थ्यउपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कने भएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको


