एनआइसी एसिया बैंकको थप तीन शाखा

क्रेजी साप्ताहिक पथरी । एनआइसी एसिया बैंकले बुधबार विराटनगरमा एक साथ तीन बैंकको औपचारिक शुभारम्भ गरेको छ । बैंकको विराटनगरमा अवस्थित मेनरोड र रोडशेष शाखाको मेयर भीम पराजुलीले रिबन काटेर शुभारम्भ गरेका छन् । यस्तैगरी, हाटखोला शाखा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरेका छन् । एनआइसी एसिया बैंक

भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

क्रेजी साप्ताहिक पथरी । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउन लागेको नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । डियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट

टिका राना मगर बचाउ अभियानमा सहयोग जुट्दै

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–३ निवासी ३७ वर्षीया मृगौला पीडित टिका राना मगर बचाउ अभियान द्रुत गतिमा अघि बढिरहेको छ । १ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोगी मनहरु एकपछि अर्काे गर्दै बढिरहेको छ । मगरको भदौ १५ गते मृगौला प्रत्योरोपण हुने भनिएको थियो तर, एच.बी. को

नोवेल हस्पिटलका सञ्चालक सुनिल शर्माले पथरीशनिश्चरेका २ जना विद्यार्थिलाइ निशुःल्क पढाउने

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसका नेता सुनिल शर्माले पथरीशनिश्चरे १० का दुईजना विद्यार्थिलाई नोवेल हस्पिटलमा निशुःल्क शिक्षा दिने भएका छन् । जिरिखिम्ती निवासी गोपाल शंकर कि छोरी टीका शंकर, लेखबहादुर वि.ककी छोरी ज्योति विकले नोवेल मेडिकल कलेजमा निशुल्क शिक्षा पाउने भएका हुन । विपन्न परिवारका उनिहरुलाई स्थानिय समाजसेवि अर्जुनप्रसाद

झापाको गौरादहमा बम बिस्फोट

क्रेजी साप्ताहिक झापा । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

डाँस मोरङगी सामृदायिक वनमा अध्यक्षको मनोमानी

क्रेजी साप्ताहिक पथरी । मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधीकारीको मनोमानी हुने गरेको पाइएको छ । हिँजो भएको वार्षिक साधारणसभा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने उपभोक्तका सन्तानहरुलाई नगद सहित सम्मान गरिएको थियो । तर वोलिमा उत्कृष्ट नतिजा ल्याउनेलाई भनेर बोलीए पनि

अधुरो योजना छिटो सम्पन्न गर्न सुझाव

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर भित्रका क्रमागत योजनाहरु चाँडो सम्पन्न गर्न नगरपालिका कार्यालयले सम्वन्धित निर्माण व्यवसायीहरुलाई सुझाव दिएको छ । नगरपालिका उपप्रमुख एवम् अनुमगन् समिति संयोजक यमुना विष्ट वास्तोलाले निर्माण व्यवसायी पक्षसँग आइतबार आफ्नो कार्यकक्षमा छलफल गर्दै त्यस्तो सुझाव दिनुभएको हो । छलफलमा अधुरा रहेका क्रमागत योजनाहरु

अध्ययनसँगै दुना टपरी बुन्दै जेनिथका विद्यार्थीहरु

क्रेजी साप्ताहिक कानेपोखरी । कानेपोखरी –६, रमाइलोमा स्थापीत जेनिथ इङ्लिस स्कुलले हरेका शुक्रबार विषयमा आधारीत हरेक क्रियाकलापहरु विद्यार्थीलाई सिप पनि सिकाउँर्दै आएको छ । यो सँगै पढाई सँगै दुना र टपरी बुन्ने तालिम पनि दिएको छ । यसै क्रममा विद्यार्थीहरुलाई दुना टपरी कसरी बुन्ने भन्ने बारेमा विद्यार्थीहरुलाई तालिम दिएको थियो

वडा नं. ४ मा खोपकेन्द्र तथा गाउँघर क्लिनिक उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरको दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर ४ मा खोपकेन्द्र तथा गाउँघर क्लिनिक खडा भई काम प्रारम्भ भएको छ । वडा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममाझ ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले आज खोपकेन्द्र र क्लिनिकको उद्घाटन गर्नुभयो । सो संस्थाका लागि १० धुर जग्गा

गिटी उत्खननमा संलग्न २ ट्रयाक्टर नियन्त्रणमा

क्रेजी साप्ताहिक विराटनगर । अवैध रुपमा ढुंगा गिटी उत्खनन् गर्दै गरेको अबस्थामा प्रहरीले मोरङको लेटाङबाट दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । मोरङको लेटाङ नगरपालिका वडा नं. ३ कृतिमान चिसाङ्ग खोलामा अबैध रुपले गिटी उत्खनन् गर्दै गरेको अबस्थामा ना. ६ त. ५२२२ र को २ त ८८४३ नम्बर को ट्रयाक्टर ईलाका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.