फेरि बढ्यो सुनको मुल्य , यस्तो छ आजको मुल्य
क्रेजी साप्ताहिक पथरी । भदौ दोस्रो साता निरन्तर केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा


