अन्तर विद्यालय अंग्रेजी हिज्जेमा अरुणोदय, एकल गायनमा एभरेष्ट तथा लोक नृत्य प्रतियोगितामा रेडस्टार र वाल्मीकिलाई उपाधि
एकल गायनमा प्रथम एभरेष्ट माविका राज लोहार, प्रमुख अतिथि यमुना बिष्ट बास्तोला, प्रशिक्षक अर्जुन सेन्चुरी र अरुणोयकी प्रिन्सिपल शान्ति राई l क्रेजी साप्ताहिक पथरी । प्याव्सन नगर समिति पथरीशनिश्चरेले वडा नं. १० स्थित अरुणोदय माविको प्राङ्गणमा अन्तर विद्यालय अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता २०७६ सम्पन्न गरेको छ


