मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको

हसन्दहमा बृहत स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट

सहकारी कर्मचारी संगठनद्वारा कोपोमिस अभिमुखीकरण तालिम

क्रेजी साप्ताहिक पथरी । एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखीकरण ३ दिने तालिम सम्पन्न भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले आयोजना गरेको तालिम विहिवारदेखि शनिबारसम्म भएको थियो । पथरीशनिश्चरे नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरणको जिम्मेवारी वहन गरेका थिए । गरिबी निवारण

लर्डबुद्धद्वारा छात्रवृत्ती प्रदान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्डबुद्ध सहकारी संस्थाले दुई गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । वित्तीय कारोबार गर्दै आएको संस्थाले विहिबार पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका १ छात्र १ छात्रालाई वार्षिक रुपमा लाग्ने सम्पर्ण खर्च उपलब्ध गराएको हो । छात्रवृत्ती प्राप्त गर्नेमा कक्षा–१०

यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो

क्रेजी साप्ताहिक काठमाडौ । किरात राई यायोक्खाको जेठ ३१ बसेको केन्द्रीय सचिवालय बैठकले ९ वटा विभागीय प्रमुख र ७ उपसमितिको संयोजकहरु तोकेको छ । जसमध्ये संगठन विभग प्रमुखमा उपमहासचिव भीम राई, प्रचार विभाग प्रमुखमा सचिव अर्जुन जम्नेली राई, अनुशासन विभागमा उपमहासचिव शुभचन्द्र राई, विदेश विभागमा उपाध्यक्ष जीवन हाताचो राई, सचिवहरु

उर्लाबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्याको प्रयास

क्रेजी साप्ताहिक । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले हिजो राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताए ।

ज्येष्ठ नागरीकलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्वर १ मा रहेका ८३ जना ज्येष्ठ नागरीकलाई आज सम्मान गरिएको छ । नगरपालिका कार्यालयको सहयोगमा आज सो कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद

पथरी शनिश्चरेमा कोपोमिस अभिमुखीकरण तालिम (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा तीन दिने कोपोमिस अभिमुखीकरण तालिम आज (विहिबार)देखि सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समिति मोरङले कोपोमिस अभिमुखीकरण तालिम आयोजना गरेको हो । पथरीशनिश्चरेका सहकारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा ३२ वटा सहकारीहरुले सहभागिता जनाएको छ । पथरीशनिश्चरे–२

२५ जनाबाट इम्प्लान्ट प्रयोग

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित शनिश्चरे स्वास्थ्य चौकीमा आयोजित एक दिने शिविरमा २५ जना महिलाले आमो अवधिको परिवार नियोजनको साधन उपयोग गरेका छन् । नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले लामो अवधिको परिवार नियोजनका साधन प्रयोगकर्ताहरुका लागि आयोजना गरेको ‘सेटलाइट क्याम्प’मा २५ जना महिलाले इम्प्लान्ट प्रयोग गरेका छन् । शिविरमा

खोला उत्खननमा नगरको संलग्नता नरहेको नगर प्रमुखको भनाई (भिडियो सहित)

क्रेजी साप्ताहिक लेटाङ । पछिल्लो समय खोला उत्खननको विषयलाई लिएर आफ्नो नाम जोडी अर्नगल समाचार समप्रेषण गरेको भन्दै लेटाङ नगरपालिकाले खेद प्रकट गरेको छ । खोला उत्खननको विषयलाई आफ्नो नाम जोडेर विभिन्न अनलाइन र सामाजिक सञ्जालमा जथाभावी गालीगलौचमा केही मानिस उक्रिएको भन्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र उप–प्रमुख कृष्ण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.