पथरीशनिश्चरेमा पनि डेंगु रोगी फेला, अनुगमन् सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ । डेंगु रोगको महामारी बढ्ने सम्भावना रहेको नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड सेन्पोन्स

लेटाङ नगरपालिकाले टमाटर र चौपायाको कर हटाउने

क्रेजी साप्ताहिक लेटाङ । मोरङको उत्तरी नगरपालिका लेटाङले आगामी आर्थिक वर्षदेखि टमाटर (गोलभेडा) र चौपायामा लगाउंदै आएको कर हटाउने भएको छ । आइतबार नगरपालिकाको सभाहलमा भएको कोरली प्राप्त गर्ने किसानहरुसंगको अन्तरक्रिया कार्यक्रममा आगामी आर्थिक वर्षदेखि टमाटर र चौपायामा लगाइदै आएको कर हटाईने नगर प्रमुख शंकर राईले बताउनुभयो । नगर प्रमुख

मापदण्ड विपरित डांगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा

क्रेजी साप्ताहिक कानेपोखरी l मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानिय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ । स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन

दुई दिने नेतृत्व विकास तालिम

क्रेजी साप्ताहिक पथरी । ‘विश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेले शुक्रबारदेखि सो तालिम सुरु गरेको हो । रेडियो नेपालका बरिष्ठ अधिकृत अमरध्वज लामा र नेपाल घेदुङ संघ भाषा साहित्य

हावाहुरीले दुइको मृत्यु, ७५ जना घाइते

क्रेजी साप्ताहिक । धनगढी र कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा गयराति आएको हावाहुरीले ठुलो भनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ । झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण दुइजनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।

मेयर चौधरीको अत्याचार विरुद्ध पत्रकार महासंघ सुनसरीले गर्यो आन्दोलन घोषणा, उपमहानगरपालिकाको कुनैपनि कार्यक्रममा सहभागि नहुने

क्रेजी साप्ताहिक । नेपाल पत्रकार महासंघ सुनुरीले इटहरीका पत्रकारहरु मेयर द्वारिकलाल चौधरीबाट असुरक्षित भएको भन्दै चौधरीविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघ सुनसरीको हिजो बसेको बैठकले मेयर चौधरीबाट इटहरीका पत्रकारहरु असुरक्षित रहेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेको हो । साथै बैठकले उपमहानगरपालिकाले गरेका कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने समेत निर्णय गरेको

राई लेखक संघ मोरङमा ऋृषी चाम्लिङ

क्रेजी साप्ताहिक । किरात राई लेखक संघको आज (बुधबार) मोरङ पथरीमा भएको भेलाले ऋृषी चाम्लिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिती चएन गरेको छ । समितिको सचिबमा संगीता राई र कोषाध्यक्षमा अरुण राई रहेका छ्न । सदस्यहरूमा सुमित थुलुङ, कबिता राई, सन्तोष राई, कुमार राई, सुनिता र जानुका राई चयन भएका

‘म कम्युनिष्ट हुँ,जे गर्दा नि हुन्छ पत्रकारको नाक भाँच्छु मार्नलाई करोड छुट्टीयाएको छु’–मेयर द्धारिकलाल चौधरी

क्रेजी साप्ताहिक । प्रश्न सोध्दा पत्रकार कृष्ण बहाव भट्टराईलाई लोपारेर आलोचित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अर्का एक पत्रकारलाई धम्की दिएर थप चर्चामा आएका छन् । मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको हड्डी भाँचिदिने धम्की दिएका हुन् । फोनमा कुराकानी गर्ने क्रममा चौधरीले यसरी धम्की दिएका हुन्। ‘तिम्रो नाक भाँच्न

महाभूकम्प जान्छ भन्दै त्रास फैलाउँने ज्योतिष प्रक्राउ

क्रेजी साप्ताहिक । पछिल्लो समय ज्योतिष विज्ञानको नाममा आफना अभिव्यक्तिको कारण निकै चर्चा र बिवादमा आएका व्यत्ति अर्जुन क्षेत्री आज पक्राउ परेका छन् । केही दिन यता उनले नेपालमा महाभुकम्प आउँछ भन्दै दिएको अन्तरावार्ताको कारण उनि प्रहरी फन्दामा परेका हुन् । उनले विभिन्न युट्युव च्यानलहरुको अन्तरवार्तामा विभिन्न बिवादास्पद भबिष्यबाणी गरेकाले

पथरीशनिश्चरे नगरमा युवा संघ र वाइसिएल नेपालले बिपन्न बर्गका जनताको घर बनाइदिदै

क्रजी साप्ताहिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनहरु युवा संघ नेपाल र वाइसिएल नेपाल पथरीशनिश्चरे नगर कमिटीको अगुवाइमा नगरमा रहेका बिपन्न बर्गका जनताको घर बनाउने कामको थालनि गरेको छ । शनिबार बिहान पथरीशनिश्चरे वडा नम्बर १ बिशाल चोक स्थित ज्येष्ठ नागरिक सुकमाया लिम्बुको घर निर्माण कार्यको सुभारम्भ गरेर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.