पथरीशनिश्चरेको नगरसभा १० गते हुने
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगरसभा असार १० गते हुने भएको छ । नगरकार्यपालिकाको आज बसेको वैठकले सो दिन नगरसभा गर्ने निर्णय गरेको हो । बैठकले असार १० गते हुने नगरसभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक अघि बढाइएको प्रवक्ता यामप्रसाद


