नव गायक सागर दाहालको ‘आइ एम जष्ट योर लभ’ सार्वजनिक
क्रेजी संवाददाता पथरी। नवगायक सागर दाहालको पहिलो गीत ‘आई एम जष्ट योर लभ’ सार्वजनिक भएको छ । शुक्रबार हाउस अफ आर्ट नामक यूट्युव च्यानलबाट म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो । नव गायक दाहालकै शब्द र संगीत रहेको गीतमा कलारकारहरु काजोल कार्की, रमेश भट्टराई, आरती बस्नेत, निशा दाहाललगायतको अभिनय देख्न


