पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा
क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको आज १५ औं क्याम्पस सभा समापन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद सुनिल शर्मा, पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर लगायतले शुभकामना


