पौडेलको मृत्युबारे छानविन गर्न विपक्षीको दबाब, संसद अवरुद्ध गर्ने चेतावनी

क्रेजी साप्ताहिक पथरी । विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर राजपाले आज पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । यसअघि पनि यसै विषयलाई लिएर कांग्रेस र राजपाले बैठकमा नाराबाजी गरी अवरुद्ध पारेका थिए । दोहोरो भिडन्तमा मारिएको भनिएका पौडेलको हत्या घटनाको छानविन गर्न संसदीय समिति

सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा

क्रेजी साप्ताहिक पथरी । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडीहरु) सडकमा गुड्न नदिने घोषणा गरेका हुन्

पथरीशनिश्चरे नगरमा युवा संघ र वाइसिएल नेपालले बिपन्न बर्गका जनताको घर बनाइदिदै

क्रजी साप्ताहिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनहरु युवा संघ नेपाल र वाइसिएल नेपाल पथरीशनिश्चरे नगर कमिटीको अगुवाइमा नगरमा रहेका बिपन्न बर्गका जनताको घर बनाउने कामको थालनि गरेको छ । शनिबार बिहान पथरीशनिश्चरे वडा नम्बर १ बिशाल चोक स्थित ज्येष्ठ नागरिक सुकमाया लिम्बुको घर निर्माण कार्यको सुभारम्भ गरेर

भारतमा कम्युनिष्ट पत्तासाफ देशभरीमा जम्मा पाँच सिट

क्रेजी साप्ताहिक । भारतमा भएको लोक सभा निर्वाचनमा कम्युनिष्ट पार्टीले हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । अब भारतमा कम्युनिष्टको कुल सिट ५ मात्र रहेको छ । हुनत कम्युनिष्टको मत घट्न

मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली !

क्रेजी साप्ताहिक । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै नरेन्द्र मोदिको पार्टी भाजपा भारी वहुमतका साथ निर्वाचित भएको छ । यो सँग साँगै मोदि भारतमा दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएके छ । भारतमा नरेन्द्र मोदि प्रधानमन्त्री बन्दा नेपालमा पनि खुसियाली मनाउने क्रम जारी छ । प्रधानमन्त्री

विप्लव समूहका ५ जना पक्राउ

क्रेजी साप्तहिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत

नेकपा पथरीशनिश्चरेको ३ नंबर वडा पार्टी कार्यालय उद्घाटन्

पूर्व मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य गोपी अछामीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान सफलतापूर्वक अघि बढाएर लामो समयसम्म कम्यूनिष्ट शासन व्यवस्था कायम गर्ने वताएका छन् । अछामीले २६ औं मदन–आश्रित स्मृति दिवशको अवसरमा आज मोरङको पथरीशनिश्चरे नगरको ३ नम्वर वडा पार्टी कार्यालयको उद्घाटन्का क्रममा प्रशिक्षणको शैलीमा

पथरीशनिश्चरेमा काङ्ग्रेसको जागरण अभियान

प्रेमप्रसाद भट्टराई(के.डी ) नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आज पथरीमा सम्पन्न भएको छ । पथरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगरसभापति टेकवहादुर थापाको सभापतित्व रहेको थियो । पूर्व मन्त्रि तथा नेपाली काङग्रेसका केन्द्रिय नेता कृष्ण सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङग्रेसका नेता वसन्त

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.