जनताको समस्या बुझ्न मन्त्रि ढकाल पथरी आउने

ईस्वर दुलाल पथरी । मोरङ क्षेत्र नम्बर ३ का सभासद तथा नेपाल सरकारका कानुन मन्त्रि भानुभक्त ढकाल पथरीशनिस्चरे आउने भएका छन् । जनता सँग भेटघाट कार्यक्रम तथा सुकुम्बासी समस्याको नयाँ बिधेयकको बारेमा जनता सँग छलफल गर्न मन्त्रि ढकाल आफु निर्वाचित क्षेत्र आउने भएका हुन् । वडा नम्बर ९ मा रहेको

प्रदेश १ को नाम किरात राख्न नेकपा मोर्चा सक्रिय हुने

क्रेजी साप्ताहिक पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ नाम किरात राख्न दबाब मुलक कार्यक्रम गर्ने भएको छ । मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा

इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

एजेन्सी । इटलीका प्रधानमन्त्री जिसेपी कोन्टेले आफु छिट्टै राजीनामा दिने तयारीमा रहेको बताएका छन् । मंगलबार दिउँसो संसदलाई सम्बोधन गर्ने क्रममा संसदमा चलेको बहस सकिने बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेको इटलीका सञ्चारमाध्यमहरूले जनाएका छन् । संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले

विप्लव समुहका २ कार्यकर्ता पक्राउ

क्रेजी साप्ताहिक पथरी । प्रहरीले नेपाल सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका दुई कार्याकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र सोही नगरपालिकाका ४६ वर्षीय शिव दर्लामी रहेको प्रहरीले जनाएको छ । प्रहरीले सिञ्जालिलाइ बिहिवार वालिङ

ऊर्जामन्त्री पुन बोल्दाबोल्दै संसदमा बत्ती निभ्यो 

क्रेजी साप्तासिक पथरी । बिहीबार संसदमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बोल्दैगर्दा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । केही

स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्री तथा अन्य दलका नेताद्वारा समवेदना व्यक्त

क्रेजी साप्ताहिक पथरी । भारतकी पूर्व्विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका छन । पदमा रहदा पटक पटक नेपाल भ्रमण आएकी स्वराजको मंगलबार राति पौने १२ बजे निधन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकी पूर्व्विदेशमन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन्

रहिनन भारतीय पूर्वविदेशमन्त्री स्वराज

क्रेजी साप्ताहिक एजेन्सी । भारततिय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।२५ वर्षको उमेरमा राजनीतिमा उदाएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सम्म सांसद भएकी थिइन् । एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी

सरकारी जग्गामा नेकपा पार्टी कार्यालय

क्रेजी साप्ताहिक पथरी । ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ ।  भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो

सरकारले माफी माग्नुपर्छ :- राजेन्द्र महतो

क्रेजी साप्ताहिक पथरी । सरकारले आफ्नो मानहानि गरेको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए

स्थानिय नेताको किचलोले जिपि कोइराला अध्ययन केन्द्रको कार्यक्रम स्थगित

क्रेजी साप्ताहिक पथरी । जि पि कोइराला अध्यायन केन्द्र मोरङले आज गर्ने भनिएको बिचार गोष्ठी कार्यक्रम स्थगीत भएको छ । ‘गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयमा आयोजकले आज गर्ने भनिएको विचार गोष्ठी अन्तिम समयमा आएर स्थगीत भएको हो । कार्यक्रमको सबै तयारी भएको र नेताहरु पनि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.