मनोहरमा सृजना चौतारीको नियमित कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित होटल मनोहर एण्ड पार्कमा सृजना चौतारी अन्तर्गत मासिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न स्रष्टाले अन्तिम शनिबार जमेरै आफ्ना लेख रचना मार्फत् आफूभित्र रहेका प्रतिभालाई प्रफुष्टन गर्ने अवसर पाए । सोही अवसरको भरपुर सदुपयोग गदै गीत, गजल, कविता, हाइकु र मुक्तक

