कोरोना भाइरस
तारा लाओती लिम्बू कोरोना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ भाइरस सधै तिम्रो छायाँभरी रमाउने कस्तो रहर बनायौ सारा तिम्रो करूणाबिहीन डर त्रासले भयावह छन् सबै यहाँ अनावसै सृष्टि भई मनुष्यलाई गलाउने कस्तो जहर बनायौ संसारको हरेक देशमा तिम्रा पापी भाइरस नपुगेको ठाउँ नै छैन मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने

