नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने
भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित अनि देउराली रुन्छ सामाजिक नाटक मञ्चन हुने भएको छ । तिहार लगत्तैपछि मञ्चन हुने सो नाटकका निर्देशक जीवन बरालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कला साहित्य प्रर्वधन

