खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा
क्रेजी संवाददाता पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित


