पथरी शनिश्चरेमा धुमधाम साकेला (फोटो फिचर)

क्रेजी संवाददाता पथरी । मंगलबार पथरीशनिश्चरे १ मा स्थापित साकेला थानमा येले सम्वत ५०८३ को अवसरमा आयोजित साकेला शिली प्रतियोगितामा धुमधाम साकेला नृत्य प्रस्तुत गरिएको छ । किरात यायोक्खा पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा बेलबारी, कानेपोखरी, पथरी शनिश्चरे, उर्लावारी, लेटाङ, दमक लगायतका विभिन्न क्षेत्रबाट सक्रिय सहभागिता जनाउने १० बढी

प्रहरी हिरासतमा कांग्रेशका पूर्वसभासद् आङटावा शेर्पा कसरी भए घाइते ?

  क्रेजी संम्वाददाता काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पु¥याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव समापनः प्राज्ञ खड्गी सम्मानित

क्रेजी संवाददाता पथरी। कला साहित्य प्रवर्द्धन समितिको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित बाल साहित्य महोत्सव २०८० समापन भएको छ । बैशाख २४ गते देखी संचालनमा रहेको बाल साहित्य महोत्सव शनिबार समापन भएको हो । समापन कार्यक्रममा कार्यशालामा सहभागि बालबालिकाहरुले आफ्नो प्रस्तुतिहरु पस्किएका थिए । सात दिने कार्यशालामा गीत संगीत,

पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सवमा चलचित्र जारीको टिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य मोहोत्सव २०८० लाई नेपाली चलचित्र जारीको टिमले शुभकामना दिएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको माहोत्सवको तेस्रो दिन (मंगलबार) चलचित्र जारीको टिमले सहभागीता जनाउँदै कार्यक्रमको शुभकामना दिएको हो । फिल्मको निर्देशक उपेन्द्र सुब्बा, कलाकार मिरुना मगर, बिजय बराल नैना

बाल साहित्य महोत्सवः दोस्रो दिनले पनि पायो अपार मायाँ

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सवको दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ । कला साहित्यको माध्यमद्वारा नगरलाई चिनाउने उद्देश्यका साथ बाल साहित्य महोत्सव २०८० पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको हो । दोस्रो दिन नाटककार तथा साहित्यकार भरत गुरागाईँले साहित्य कार्यशाला, क्रमशः सुगम दुलालले नाटक

पथरीमा बाल साहित्य महोत्सव २०८० को उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गर्नुभएको छ । आज पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँले भन्नुभयो–‘हाम्रो पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला

बाल साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोलिदेखि सुरु हुने बाल साहित्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा हुने महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । महोत्सव भोलिदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव उद्घाटन कार्यक्रमका

पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको आज १५ औं क्याम्पस सभा समापन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद सुनिल शर्मा, पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर लगायतले शुभकामना

दुवै मृगौला फेल भएकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् !

ईस्वर दुलाल पथरी। दुवै मृगौला फेल भएर पीडित बनेकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् ! मोरङको पथरीशनिश्चरे ९ निवासी ५१ बर्षीय हस्तकुमारी दुवै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसादमा बाँचिरहेकी छन् । दुवै मृगौला फेल भएपछि हाल उनको जिवनमा रोगको पडाड उभिएको छ ।

नगरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ७ सय ७५ जनाले गराए आँखा जाँच

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ मा अवस्थित अमरसिंह माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मंगलबार मेची आँखा अस्पताल झापासँगको सहकार्यमा भएको उक्त आँखा शिविरमा पथरीशनिश्चरेका ७ सय ७५ जनाको आँखा जाँच गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । आँखा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.