एकाबिहानै तरकारी बजारमा छापा बल्खु र कालीमाटीका व्यापारी कारबाहीमा
क्रेजी साप्ताहिक पथरी । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । आज विहानै गरिएको सो अनुगमनबाट बढी मूल्यमा तरकारी तथा फलफूल बेच्ने केही व्यापारी कारबाहीमा समेत परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण

