वाल्मीकिद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले यस क्षेत्रका निजी विद्यालयहरुमा राम्रो नतिजा ल्याएको छ । विहिबार सार्वजनिक भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै 4 GPA ल्याउने छात्र यूनिक श्रेष्ठले र 3.9 GPA ल्याउने छात्रा सजना घिमिरेलेलाई सम्मान गरेको थियो । वि.सं.

नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच महिला टोली फाईनल प्रवेश गरेको हो । नेदरल्याण्ड्सले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अमेरिकासँग खेल्नेछ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औं

आइफा अवार्ड नेपालमा नहुने

इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने पक्का भएको छ । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो । आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा

पथरीशनिश्चरेका विद्यालयहरूमा अपनाइने शिक्षण पद्धति

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे नगरपालिकामा हाल सामुदायिक र संस्थागत गरी ६५ ओटा विद्यालयहरु छन् । तीमध्ये सामुदायिक २८ ओटा र संस्थागत विद्यालयहरु ३७ ओटा छन् । यस्तै यहाँ एउटा उच्च शिक्षा दिने संस्था पथरी बहुमुखी क्याम्पस पनि छ । यी विभिन्न शिक्षण संस्थाहरुमा अनिवार्य र ऐच्छिक विषयको रुपमा नेपाली शिक्षण

धरानमा चिल्ड्रेन ट्यालेन्ट हन्ट २०१९

क्रेजी साप्ताहिक धरान । गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको ‘चिल्ड्रेन्स ट्यालेन्ट हन्ट २०१९’ को विजेता सिनियरतर्फ धरान–१५ मा अवस्थित चिल्ड्रेन्स एकाडेमीकी जेसाङ लिम्बु तथा जुनियर तर्फका विजेता धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनकी नुमा लिम्बू भएकी छिन् । सिनियर तर्फका बिजेता जेसाङले नगद ५० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके,

रुपन्देहीमा गोली चल्यो

क्रेजी साप्ताहिक पथरी । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली चलाएको छ । २ जनाको समुहमा आएका लुटेराहरुले गोलि चलाएका हुन् । गोलि हानेर उनिहरुले ४ लाख ६३ हजार समेत लुटेका छन् । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो ।

सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गालाई

क्रेजी साप्ताहिक पथरी । सप्तरी महिला प्रिमियर लिगको उपाधी सुरुङ्गा नगरपालिकाले उचालेको छ । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको हो । प्रतियोगिता अन्र्तगत हिजो सम्पन्न भएको फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती

पथरी योङहार्टमा वस्नेत र लायन्समा वुढाथोकी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामाजिक कार्यको उत्तरदायित्व वोकेको अन्तराष्ट्रिय सस्था लायन्स क्लव अफ योङहार्टको लागि अध्यक्ष चयन गरिएको छ । वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द्र वस्नेत अध्यक्षमा चयन भएका भएका छन् । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रीय संस्था अन्तरगतको लायन्स क्लव अफ योङहार्ट पथरी

एउटै मान्छे मरेको क्षतिपूर्ति एक अर्ब आठ करोड, यसरी खुल्यो कीर्ते रहस्य

क्रेजी साप्ताहिक पथरी । सरकारी छाप र दस्तखत कीर्ते गर्दै हिँडेको अभियोमा प्रहरीले बाराको निजगढ घर भएका एक दम्पतीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत कीर्तेमा संलग्न काभ्रे धुलिखेल बस्ने बाराको निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८

यस्तो छ बेलबारी आईडल बिवश मोेतेको जिवनकाहानी

क्रेजी साप्ताहिक पथरी । सुर सप्तक प्रथम बेलबारी आईडलको उपाधि जितेपछि विजेता बिवश मोतेको चर्चा यतिबेला बेलबारीमा मात्र नभएर अन्य विभिन्न ठाउँमा समेत चुलिएको छ । यसअघि सानातिना कार्यक्रमका स्टेजमा प्रस्तुति दिदै विभिन्न कार्यक्रममा सहभागी भएपनि त्योबेला उनी खासै चर्चामा आएका थिएनन् । बेलबारी आईडल घोषित भएपछि उनको चर्चा सँगै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.