झापामा एउटै घरमा भेटिए २७ वटा गोमन सर्प

क्रेजी सप्ताहिक पथरी । झापाको एउटा घरमा २७ वटा सर्प फेला परेका छन् । गौरादह नगरपालिका वडा नं. ५ स्थित चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा माउ सर्पसहित २७ वटा गोमन सर्प भेटिएका थिए । धेरैजसो सर्पका बच्चा रहेका थिए । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प

बाढीले डाँस खोलाको पुलतर्फ कटान वढाउँदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० स्थित डाँस खोलामा आएको बाढीलेजिरिखिम्तीमा पर्ने डाँस खोलाको पुलतर्फ कटान बढाउदा पुलमानै क्षति पुग्ने सम्भावना वढेको छ । लगातारको वर्षाका कारण आइरहेकोे बाढीले पुलको पूर्वतर्फको उत्तरी भागमा लगातार कटान गरेर पुलमाथि नै संकट सिर्जना गरेको १० नम्वर वडा सदस्य अनोज घिमिरेले वताए । खोलाले

साम्राज्ञीको फेरि अर्को तस्बिर…कारभित्रै रोमान्स

नायिका साम्राज्ञी शाहको फेरि अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडी भित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो । फिल्मको सुटिङ सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छिन् । तर,

प्रकाशकीय : हामी आठौं वर्षमा

क्रेजी डटकम साप्ताहिकले यसै अंकदेखि आठौं वर्षको यात्रा प्रारम्भ गरेको छ । हामी प्रदेश नं. १ मा रहेर राजनीतिक परिपेक्ष्यबाट थोरै टाढंै अनि सामाजिक गतिविधि र मनोरञ्जनलाई मुख्य विधा बनाइ निरन्तर अघि बढिइरहेका छौं । मोरङको पथरी गाविस हु“दा ७ वर्षअघि ग्ल्यामर फिल्डको पत्रकारिताता गर्दा भनेजति खुराक पाउन धेरै मुश्किल

बालिका बलात्कार अभियोगमा युवक पक्राउ

क्रेजी साप्ताहिक पथरी । बालिका बलात्कार गरेको अभियोगमा धरान ६ का एक युवक पक्राउ परेका छन् । धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो । असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते

अज्ञात समूहले जलायो जिल्ला अदालतको गाडी

क्रेजी साप्ताहिक पथरी । नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै

तनावग्रस्त रानी, २२ वटा मालबहाक सवारी साधन भए तोडफोड

क्रेजी साप्ताहिक पथरी । लहरीमा मोटरसाइकल ठोक्किएर विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपश्चात विराटनगर महानगरपालिका–१५ रानी क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको हो । बिरोधमा उत्रिएका स्थानियहरूले दुर्घटना गराउने लहरीसहित २२ वटा मालबहाक सवारी साधनमा

इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मौन

पथरी । पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री (घिमिरे) लाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको ७ महिना बित्दापनि छानविन समितिको प्रतिबेदन सार्वजनिक भएको छैन । आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध २०७५ मंसिर २५ गते सेवाग्राहिले काममा ढिलाई, सेवाग्राहीको घरनक्सा पासको धरैती फिर्ता गर्न आलटाल र विभिन्न कन्सल्टेन्सी मार्फतको

लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद

क्रेजी साप्ताहिक पथरी । गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको ठुलो परिमाणको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । सुनको ढिक्कामा तौल १

‘पुरानो बुलेट’ धरानमा गुड्ने

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ धरानमा च्यारिटी शो हुने भएको छ । धरानमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका २०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए । धरानको गोर्खा सिनेप्लेक्समा साउन १८ गते शनिबार बिहान ९ बजेको शो गरिने भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.