पथरीशनिश्चरे वडा नं. ४ को योजना तथा कार्यक्रम सार्वजनिक
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ ले आर्थिक वर्ष २०७६÷७७ को लागि तर्जुमा गरेको योजना सार्वजनिक गरेको छ । नगरबाट विनियोजित १ करोड रुपैयाँ सिलिङ बजेटको आधारमा वडाले योजना छनौट गरी आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । वडाले कार्यालय संचालन , लक्षित कार्यक्रम, बालबालिका

