सिंगापुरसँग नेपालको लज्जास्पद हार

आज (आइतबार) भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनौटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट

पूर्वकप्तान निरजको निधन

आठ महिना अघिदेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । धेरै समय अघिदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका उनको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज (आइतबार) निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले बताएका छन् । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका

अज्ञात समूहद्वारा वडा कार्यालयमै आगजनी

क्रेजी साप्ताहिक पथरी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीको सूचना

मनी ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । मनी ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताला फुटाइ टेबुलको घर्राबाट नगद ३ लाख ३९ हजार ५००  रकम चोरी गरी फरार उनिहश्रलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका–३, गोठकुहाका ११

एभरेष्टमा सृजना चौतारीको ११ औँ श्रृङ्खला

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ को एभरेष्ट मा.विको सभाहलमा सृजना चौतारीको ११ औँ श्रृङ्खला ‘हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान’ मूल नाराका साथ एकल गजलवाचन तथा गायन सम्पन्न भएको छ । आफ्ना गजल वाचन गर्दै ‘विवश’ बलिभद्र कोइरालाको गजल सुनाए । ‘आफ्नो छोडेर चिन्ता जो गर्छ देशका लागि सुरु उही हो

बिपन्न बर्गलाई इजरायलबाट सहयोग

क्रेजी साप्ताहिक पथरी । बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत पथरीशनिश्चरेकी चेली नुमा काङवा बखिम र माया इम्सोङले बिपन्न बर्गको ४ परिवारलाई आर्थिक सहयोग गरेका छन । मोरङको पथरी शनिश्चरे नगरपालिकाका भित्रका आर्थिक अवस्थाले समस्यामा रहेका ४ वटा परिवारलाई किरात याक्थुङ चुम्लुङ इजरायल मार्फत उनिहरुले सहयोग गरेका हुन । आर्थिक अवस्था

दुबै मृगौला पीडितका लागि सहयोगको अपिल

क्रेजी साप्ताहिक  पथरी । अट्टो सञ्चालन गरेर जिविकागुजारा गर्दै आएका पथरीशनिश्चरे–७ का सोमबहादुर धिमालले सहयोगको याचना गरेका छन् । पथरी शनिश्चरे ७ कल्याण चोक निवासी ५९ वर्षीय धिमालको दुबै मृगौला फेल भएपछि अहिले आर्थिक सहयोग उठाउन थालिएको हो । पथरी शनिश्चरे नगरपालिका ७ नम्बर वडा कार्यालयको सहयोगको पत्र लिएर गाउँघर,

कानेपोखरीमा भरुवा बन्दुक सहित २ पक्राउ

क्रेजी साप्ताहिक कानेपोखरी । कानेपोखरी गाउँपालिका ७ मा अवस्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ उक्त ठाउंमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका ५

कांग्रेस नेता शुनिल शर्माले दिए दुर्घम गाउँमा निशुल्क एम्बुलेन्श

क्रेजी साप्ताहिक पथरी । नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउँन सहजताका लागि पाँचथरमा एम्वुलेन्स प्रदान गरेको छ । पाँचथरबासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लवलाई नोबेलले करिव ११ लाख मुल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले

नेपा टि प्रा.लिका ८० भन्दा बढी स्वादका चिया बजारमा

क्रेजी साप्ताहिक पथरी । “टेष्ट द बेस्ट” भन्ने मुल नाराका सहित नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि समेत लाभदायक मानिएको अर्गानीक चिया लगायत बिभिन्न ८० प्रकारका चियाहरु पिउन पाइने नेपा टि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.