आफै निर्वाचित क्षेत्रमा उपेन्द्र यादवको पुत्ला जलाइयो

क्रेजी साप्ताहिक पथरी । सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । बाढीका कारण दर्जनौ वेपत्ता

पथरीशनिश्चरे क्षेत्रको खोलाको कटान अवलोकन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे १० नम्वर वडा क्षेत्रमा डाँस र मोरङ्गी खोलाको कटानको क्षेत्रमा सोमबार विहान नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिले अवलोकन गरेका छन् । उपप्रमुख वास्तोलाका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य र अनोज घिमिरेले सहितले अविरल वर्षाका कारण डाँसखोलामा आएको बाढीले भएको डाँसखोला पुल क्षेत्र

शाहिदको पारिश्रमिक : ३० करोड ?

एजेन्सी । यस वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’को सफलतापछि अभिनेता शाहिद कपूर हाल चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढाएका छन् । भर्खरै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो

मुख्यमन्त्री कपका सबै खेल धरानमा हुने

क्रेजी साप्ताहिक विराटनगर । अविरल वर्षाका कारण विराटनगरमा अवस्थित सहीद रंगहाला डुबान भए पछि असार २७ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अब धरानमा हुने भएको छ । लिग आयोजक समितीले विहिबार धरानमा एक पत्रकार सम्मेलन गर्दै खराब मौसमका कारण प्रदेश राजधानीमा हुने भनिएका प्रदेश लिगका सम्पूर्ण

लुई बेरी बार्सिलोना जाने नै भए

एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोनाले इंग्ल्याण्डका १६ वर्षे स्ट्राइकर लुई बेरीलाई अनुबन्ध गरेको छ । वेष्ट ब्रोमविच एल्बियनबाट बार्सिलोना गएका उनले तीन वर्षे सम्झौता गरिसकेका छन् । उनी ६ वर्षदेखि वेष्ट ब्रोमविचमा थिए तर, च्याम्पियनसिप क्लबले व्यवसायिक सम्झौताका लागि गरेको प्रस्ताव अस्वीकार गरेका थिए । क्लबले स्पेनिस च्याम्पियनबाट क्षतिपूर्तिका रुपमा

विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत् पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले प्रथम पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्यान्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको इङल्यान्डले

‘नेपालकै सामुदायिक वनहरु मध्ये उत्कष्ट भई पुरस्कृत हुंदैछौं, यो पथरीशनिश्चरेको शान हो’

– काबुल बहादुर मगर (विकास) अध्यक्ष हरियाली सामुदायिक वन उपभोक्ता समूह, पथरीशनिश्चरे–२ मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष हुन् काबुल बहादुर मगर (विकास) । यस वन समूहको अध्यक्षमा वि.सं. २०७१ सालबाट प्रथम कार्यकाल निर्वाचित भएका मगरले दोस्रो कार्यकाल २०७४ भदौ १६ गते सर्वसम्मतिले अध्यक्षमा पुनः चयन

निःशुल्क शिक्षा नारामा सीमित

भूमि प्रसाद पाठक नेपालको ‘संंविधान २०७२’ अनुरुप विद्यालय तहको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्न गएको छ । संघीय शासनमा विद्यालय तहको शिक्षा स्थानीय सरकारले हेर्ने संवैधानिक व्यवस्था अनुसार केही प्रदेशमा स्थानीय तहहरु स्थानीय पाठयक्रम निर्माण, पोशाकमा एकरुपतादेखि निजी र सामुदायिक विद्यालयलाई मर्ज गरी विद्यालय सुधार्न जुट्दैछन् । स्थानीय सरकार सञ्चालन

अष्ट्रेलियामा शक्तिशाली भूकम्प गयो , एक मिनेटसम्म कम्पन

क्रेजी साप्ताहिक एजेन्सी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा मानविय क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी

बाढी पहिरो अपडेटः ज्यान गुमाउनको संख्या ५० पुग्यो(विवरण सहित)

क्रेजी साप्ताहिक पथरी । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या थप बढेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आज (आइतबार) विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.