अन्तरकलेज प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

भूमिप्रसाद पाठक सामुदायिक विकास मञ्च सिटिएफ नेपाल लेटाङ र अन्तरधार्मिक शान्ति युवा समूहको आयोजनामा प्रदेश नं–१ स्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । युएमएन सुनसरी नेपालको सहयोगमा हुने सो कार्यक्रमको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । ‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षक बिषयको वक्तृत्वकला प्रतियोगिता

एसइईमा जीपीए—४ ल्याउने विद्यार्थीलाई वाल्मीकिले दियो एक लाख

भूमिप्रसाद पाठक पथरी । पथरीशनिश्चरे नगरपालिका—२ स्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए—४ ल्याउने विद्यार्थी युनिक श्रेष्ठलाई नगद एक लाखसहित सम्मान गरेको छ । श्रेष्ठसँगै जीपीए—३.९ ल्याउने सजना घिमिरेलाई समेत नगद २५ हजार र सम्मान पत्र प्रदान गरेका हुन् । वाल्मीकिले शनिबार एसइई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मान बधाई तथा

पथरीशनिश्चरेमा भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचारको गन्ध आइरहेको भन्दै विभिन्न समुहले भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी गरिरहेका छन् । आज (असार २०) गते विशाल सहयोगी मनको आयोजनामा भएको भ्रष्टाचारविरुद्धको कार्यक्रममा ‘भ्रष्टाचार गर्न पाइदैन’, ‘भ्रष्टाचारी कर्मचारी चाहिदैन, ‘भ्रष्टाचारी जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गरौ’ लगायतको नारा लगाएर पथरी बजार परिक्रमा गरीएको छ

‘अभिभावक, शिक्षक र विद्यार्थी बीच राम्रो सम्बन्ध हुनुपर्छ’

– मनरथ खरेल, प्रिन्सिपल मोरङ्ग मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुल, पथरीशनिश्चरे–९ मोरङ्ग मोरङ्ग, मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलका प्रिन्सिपल हुनुहुन्छ मनरथ खरेल । औपचारिक शिक्षाका रुपमा अङ्ग्रेजीमा बीए र शिक्षामा एमएको उपाधि हासिल गर्नुभएका खरेल करिब तीन दशकभन्दा बढी शिक्षण पेशाको अनुभवले खारिनु भएको छ । यस विद्यालयमा २१ बर्षदेखि अनवरत रुपमा

गुणस्तरीय शिक्षामा मोरङ मेरीगोल्ड

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–९ मा स्थापित मोरङ मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलको स्थापना वि.सं. २०५४ साल मङ्सीर ४ गतेका दिन धनपति खरेल खगेन्द्रप्रसाद सिटौलाले गरेका हुन् । तत्कालीन साविक शनिश्चरे गाविस अध्यक्ष मोहनकुमार न्यौपाने तथा शिक्षाप्रेमी तथा समाजसेवीद्धय स्वर्गीय कृष्णप्रसाद निरौला र मुकुन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०६५

पथरी र उर्लावारी सिमानाको जंगलमा शव फेला

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र उर्लावारी नगरपालिकाको सिमाना सुनझोडा खोला किनारमा आज (विहिवार) एक शव फेला परेको छ । खोला किनारको पूर्व पट्टिरहेको फलैचामा एक व्याक्ति मृत अवस्थामा फेला परेका हुन । उनको हाल सम्म पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख राम तिम्सीनाले बताए ।

झारसादीमा एन.एम्.बी.को शाखा रहित बैंकिङ सेवा

क्रेजी साप्ताहिक उर्लाबारी । मोरङको उर्लाबारी–१ मा सोमबारदेखि एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको छ । वडा नं. –१ मा अवस्थित झारसाँदीमा एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको हो । सोमबार एक कार्यक्रमका बीच एन.एम्.बी. बैंक उर्लाबारीका प्रमुख सचित्र भट्टराईले स्थानीय गौरी शंकर दाहाललाई बैंकको डिभाइस

पथरीशनिश्चरे ५ को योजना अनुगम सार्वजानिक

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–५ नम्वर वडाले भौतिक विकासमा छुट्याइएको रकम खर्च गरेको जनाएको छ । ५ नं. वडा कार्यालयमा वुधबार पत्रकार सम्मेलन गरेर सो बरे जानकारी दिएको हो । वडा अध्यक्ष जोग बहादुर धिमालले भौतिक विकासतर्फ छुट्याइएको ६७ लाख ५० हजार रकम विकास निर्माणमै खर्च गरिएको जनाएका हुन् ।

वाल्मीकिद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले यस क्षेत्रका निजी विद्यालयहरुमा राम्रो नतिजा ल्याएको छ । विहिबार सार्वजनिक भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै 4 GPA ल्याउने छात्र यूनिक श्रेष्ठले र 3.9 GPA ल्याउने छात्रा सजना घिमिरेलेलाई सम्मान गरेको थियो । वि.सं.

नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच महिला टोली फाईनल प्रवेश गरेको हो । नेदरल्याण्ड्सले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अमेरिकासँग खेल्नेछ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औं
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.