नगरको अनुगमन्
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरमा भएका विकास निर्माणका योजनाहरुको अवस्था परीक्षणका क्रममा पछिल्लो पटक अनुगमन् टोलीले वडा नम्वर ४, ६, ९ र १० नम्वर वडाको योजना अनुगमन् गरेको छ । गुणस्तरीय काममा जोड दिँदै आएको टोलीले ती वडाका पुल र सडकको अनुगमन् गरेको टोली संयोजक एवम् नगर


