
निःशुल्क कम्प्यूटर अपरेटर तालिम
क्रेजी साप्ताहिक पथरी । प्रदेश नम्वर १ को प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम भएको छ । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर १ को सुनाखरी माध्यामिक विद्यालयदरा आयोजित सो तालिमको आइतबार उद्घाटन् गरे । उद्घाटन क्रममा