पथरीशनिश्चरेमा पनि डेंगु रोगी फेला, अनुगमन् सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ । डेंगु रोगको महामारी बढ्ने सम्भावना रहेको नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड सेन्पोन्स

प्रथम चिवा कपको उपाधि ब्लु–रे को पोल्टामा

क्रेजी साप्ताहिक प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम फाइनल खेलको उपाधिका लागि ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई हराएको थियो । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेल निक्कै नै रोमान्चकपूर्ण थियो । नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु

दोस्रो अध्यक्ष कपमा वडा नं. ३ विजयी

क्रेजी साप्ताहिक कानेपोखरी । खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको दोस्रो प्रतिष्ठित अध्यक्ष कप–२०७६ को दोस्रो दिनको खेलमा वडा नं. ३ विजयी भएको छ । आइतबार भएको खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १०

लेटाङ नगरपालिकाले टमाटर र चौपायाको कर हटाउने

क्रेजी साप्ताहिक लेटाङ । मोरङको उत्तरी नगरपालिका लेटाङले आगामी आर्थिक वर्षदेखि टमाटर (गोलभेडा) र चौपायामा लगाउंदै आएको कर हटाउने भएको छ । आइतबार नगरपालिकाको सभाहलमा भएको कोरली प्राप्त गर्ने किसानहरुसंगको अन्तरक्रिया कार्यक्रममा आगामी आर्थिक वर्षदेखि टमाटर र चौपायामा लगाइदै आएको कर हटाईने नगर प्रमुख शंकर राईले बताउनुभयो । नगर प्रमुख

खस्कँदैछ शिक्षाको गुणस्तर

  भूमिप्रसाद पाठक शिक्षा समय सुहाउँदो भएन भने समाजका हरेक क्षेत्र कमजोर हुन पुग्दछ । यसका लागि सर्वप्रथम राज्यको समयानुकूल पाठयक्रम स्तरीय पाठ्यपुस्तक र सक्षम शिक्षक व्यवस्थापन गर्नैपर्ने हुन्छ । शिक्षालाई यथास्थितिलाई हाउगुजीबाट मुक्त गराउन शिक्षानीतिमा समयसापेक्ष परिवर्तन गर्दै लगिन्छ । विद्यार्थीका निम्ति ज्ञानको स्रोत र सिकाइको मोडेल शिक्षक नै

राजनीति भित्र उदय हुने भ्रष्टाचार कानूनले रोक्न सक्दैन

विनोद पाहिम नेपालको राजनीतिक इतिहासको लामो कालखण्डसम्म राणाशासकहरुले वन्द समाज भित्र नेपाली जनतालाई रैति वनाएर राखे, २००७ सालको राजनीतिक परिवर्तन देखी २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुन स्थापना पूर्व सम्म नेपाली जनता प्रजाको रुपमा वसेका थियौ,ँ किनकी यो अवस्थाको शासन व्यवस्थाको सँचालक परम्परागत वंशमा आधारित राजतन्त्र रहेको कसैवाट छिपेको छैन ।

मापदण्ड विपरित डांगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा

क्रेजी साप्ताहिक कानेपोखरी l मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानिय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ । स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहाई

क्रेजी साप्ताहिक । भष्टाचार बिरुद्धमा अभिब्यक्ति दिएर चर्चामा आचएका अभियान्ता ज्ञानेन्द्र शाही आज रिहाई भएका छन् । पत्रकारलाई गालीगलौज गरेको आरोपमा उनि पक्राउ परेका थिए । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्तरगत सर्बाेच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले आज रिहा गर्न

‘सहर्षरत रुपमा जुट्न गाह्रो छ’

– भूपेन्द्र खुदाङ, संयोजक/अध्यक्ष ‘याक्थुङ ज्ञान महोत्सव’आयोजक समिति/ याक्थुङ युबा मञ्च याक्थुङ, केन्द्रीय कार्य समिति युवा मञ्च कस्तो संस्था हो ? – याक्थुङ युवा मञ्च लिम्बू युवाहरुको सामाजिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा २०७३ भदौमा दर्ता भएको यो स्वतन्त्र एक सामाजिक संस्था हो

दुई दिने नेतृत्व विकास तालिम

क्रेजी साप्ताहिक पथरी । ‘विश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेले शुक्रबारदेखि सो तालिम सुरु गरेको हो । रेडियो नेपालका बरिष्ठ अधिकृत अमरध्वज लामा र नेपाल घेदुङ संघ भाषा साहित्य
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.