भारतमा कम्युनिष्ट पत्तासाफ देशभरीमा जम्मा पाँच सिट

क्रेजी साप्ताहिक । भारतमा भएको लोक सभा निर्वाचनमा कम्युनिष्ट पार्टीले हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । अब भारतमा कम्युनिष्टको कुल सिट ५ मात्र रहेको छ । हुनत कम्युनिष्टको मत घट्न

प्रदेश स्तरीय सि.एम. कन्दङ्वा क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रेमप्रसाद भटराई (के.डि) पथरी । मोरङको पथरीशनिश्चरेमा हुन गइरहेको प्रदेश नं १ स्तरीय दोस्रो सि. एम. कन्दङ्वा क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजनामा हुने सो प्रतियोगिताको मुख्य प्रायोजक पथरीको एभरेष्ट अंग्रेजी आवासीय मावि रहेको छ भने टिका फेन्सी स्टोर, पथरीशनिश्चरे नगरपालीका, ट्रु भ्याली र वल्र्ड्लिंक

मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली !

क्रेजी साप्ताहिक । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै नरेन्द्र मोदिको पार्टी भाजपा भारी वहुमतका साथ निर्वाचित भएको छ । यो सँग साँगै मोदि भारतमा दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएके छ । भारतमा नरेन्द्र मोदि प्रधानमन्त्री बन्दा नेपालमा पनि खुसियाली मनाउने क्रम जारी छ । प्रधानमन्त्री

पथरी उवासंघद्वारा नगरपालिकाको ध्यानाकर्षण

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग अगाडि सारेको छ । विहिबार संघका पदाधिकारीले नगरपालिकाको नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै उक्त माग गरेको हो । पथरी उद्योग वाणिज्य संघको ६ गते बसेको बैठकले पञ्चायत माविले

ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधि योङ ब्रदर्स इटहरीलाई

क्रेजी साप्ताहिक पथरी l  विद्यालयको खेल मैदान, विभिन्न झाकी, गर्मीको प्रवाह नगरी खोचाखेच दर्शकको भीड यो दृश्य थियो अमरदहको सुनवर्सी–२ मा भएको प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको । मंगलबार भएको सो प्रतियोगिताको उपाधि द योङ बदर्स भेट्रान ईटहरीले आफ्नो पोल्टामा पारेको छ । पूर्वाञ्चल भेट्रान दमकलाई ०

मध्यरातमा आज फेरी अर्को हत्या प्रयास

क्रेजी साप्ताहिक बिर्तामोड । पाँचथरको नौ जनाको हत्याको घटनाको केहि दिनमै पुन अर्को हत्याको प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं

विपन्नलाई घर बनाउने अभियान सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित लाटीझोडा कसेनी टोलका आर्थिक समस्यमा रहेको एक परिवारलाई स्थानीयको सहयोगमा घर बनाउने अभियान सुरु भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको वाँसको खम्वा र खरको छानो भएको सामान्य घामपानी पनि नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाईमा

विप्लव समूहका ५ जना पक्राउ

क्रेजी साप्तहिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत

नेपाली भाषा कसरी शुद्ध लेख्ने ?

भूमिप्रसाद पाठक लिखित रचनाको शुद्धीकरण लेखाइ शिक्षणको अभिन्न अङ्ग हो। शुद्धीकरणले विद्यार्थीहरुका लेखन सीपको विकासमा मदत पु«¥याउन सक्नुपर्छ र यसबाट उनीहरुलाई लेख्नको अभ्यासका क्रममा पृष्ठपोषण समेत प्राप्त हुनुपर्छ । प्रत्येक विद्यार्थीले लेखेको कपीहरु शिक्षकले हेरेर अशुुद्ध गरेर वा नमिलेका ठाउँमा चिनो लगाइदिनाले मात्र लेखाइमा सुधार्न गाह्रो छ । त्यसकारण विद्यार्थीले

बिमान दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु

क्रेजी साप्ताहिक। होन्डुरस र होन्डुरसको रोटान द्वीपमा एउटा बिमान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलट रहेका छन् । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.