सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता दमक र ब्लु स्टार बिजयी
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा जारी सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगर र दमक क्रिकेट क्लवले जित हात पारेका छ्न । पथरी शनिश्चरे १० जिरिखिम्ती स्थित खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा टर्फ क्रिकेट क्लव बिराटनगरलाई ५


