वडा नं. ६ मा न्यायिक समितिको सार्वजनिक सुनवाई कार्यक्रम
क्रेजी संवाददाता हसन्दह । मोरङको पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. ६ को धिमाल महाराज थान भातेगौडामा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले बहु विवाह, श्रीमानसँग छोडपत्र नै नगरी परपूरुषसँग रहेको, सहकारी तथा लगुवित्तको पीडा, दोहोरो स्वामित्व,


