कराँते स्पर्धामा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम
क्रेजी संवाददाता उर्लाबारी । मन कराँते सेन्टर उर्लाबारीद्वारा आयोजित अन्तर विद्यालय कराँते प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । शनिबार उर्लाबारी–८ स्थित न्यु भिजन एकाडेमी विद्यालय परिसरमा आयोजना भएको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीबीच स्पर्धा गराइएको थियो । २० देखि ४० केजी तौल समूहको कराँते प्रतियोगितामा छात्रछात्रा


