विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा क्षयरोग सम्वन्धी वृहत् जानकारी र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ । आज नगरपालिकाको वडा नं. १ मा स्थापित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निर्मला विकको अध्यक्षतामा विश्व क्षयरोग र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ । सो कार्यक्रममा नगरका स्वास्थ्य


