प्याब्सन भलिबल टुर्नामेन्ट : भूपू सैनिक र एभरेष्टलाई उपाधि
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ । पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो । बुधबार भएको फाइनल प्रतियोगितामा


