मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने
ईस्वर दुलाल पथरी। मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित बुढासुब्बा हुर्रा क्लब आयोजना भएको सो देउसी भैलो कार्यक्रम कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म संचालन भएको थियो । ८५ घरधुरीका मगरहरु आटेको क्लबले १० धुरमा आफ्नो क्लबको भवन समेत स्थापना


