जग्गाप्राप्तिका लागि पहल कदमी गर्ने
क्रेजी साप्ताहिक पथरी । बर्षौदेखि स्थानियस्तरमा चासोको विषय रहेको मोरङको पथरीशनिश्चरे नगरपालिकाको केन्द्रको जग्गा प्राप्तिका लागि सरकारी निकायमा पहल कदमी गर्ने निर्णय गरेको छ । नगरपालिकाको केन्द्रका लागि जग्गा प्राप्ति गर्न बनेको समिति संयोजक नगर पालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको स्थानमा नगरपालिका केन्द्र निर्माणको पहल


