रहिनन भारतीय पूर्वविदेशमन्त्री स्वराज
क्रेजी साप्ताहिक एजेन्सी । भारततिय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।२५ वर्षको उमेरमा राजनीतिमा उदाएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सम्म सांसद भएकी थिइन् । एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी


