कैदी बन्दीबीच झडप हुँदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । नख्खु कारागारमा रहेका कैदिहरुविच झडप हुँदा एक जना कैदीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा नख्खु कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो । झडपपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीका

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

क्रेजी साप्ताहिक भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजनीसंगै तोडफोड भएको छ । विहिबार (गएराती) वडा नं १ ओखेको डाँडाखर्कमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । टावरमा लगिएको तार ब्याट्री तथा मेसिनमा आगजनीसंगै सोलार पाता तोडफोड भएको स्थानीयले वताएका

रियालिटी शो ‘खतरों के खिलाडी १०’ मा कोको ?

क्रेजी साप्ताहिक टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘खतरों के खिलाडी’ को आगामी सीजन दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो रियालिटी शो नेपाली दर्शकमाझ पनि उत्तिकै लोकप्रिय बनेको छ । उक्त शोको दशौं सीजन चाँडै नै प्रारम्भ हुँदैछ । यसपटक पनि यो शोमा बलिउडमा स्थापित निर्देशक रोहित शेट्टी नै देखिंदैछन्

‘सुन–सुन राष्ट्रपति’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । तिज गित सुन सुन राष्ट्रपति सार्वजनिक भएको छ । गायिका विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । राजनीतिको झुटा आश्वासन, नेताहरूको

व्यवस्थापन संकायमा रेडस्टार उत्कृष्ट

क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय परिक्षा बोर्डद्धारा २०७६ को बैशाखमा सञ्चालित कक्षा १२ व्यवस्थापन संकायको नतिजामा मोरङको पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार अङ्ग्रेजी मावि उत्कृष्ट बनेको छ । कक्षा १२ सम्मको व्यवस्थापन संकायमा इटहरीदेखि दमकसम्मका संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई उछिनेर उत्कृष्ट बनेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिए

प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने ?

प्लस टुको नतिजा ग्रेडिंग प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc

स्तनपान गराउनाले क्यान्सरको जोखिम घट्छ ?

हामी जति नै व्यस्त भए पनि स्वास्थप्रति खेलबाड गर्न सक्दैनौं । यद्यपि, व्यस्तताका कारण हामी स्वास्थप्रति सचेत हुन भने सकिरहेका हुँदैनौं । त्यसैले त हामी स्वास्थमा कुनै समस्या आएपछि मात्र डाक्टरलाई भेट्छौं । हामीले पछिल्लो पटक अपनाएका जीवन शैलीले भने हाम्रो स्वास्थ दिनप्रति दिन बिग्रदै जाने सम्भावना अत्यधिक छ ।

नफाप्ने संकेत नम्रतालाई ‘जाइरा’

अभिनयसँगै नम्रता श्रेष्ठ फिल्म निर्माणमा पनि संलग्न छिन् । यसको सुरुवात गरेकी थिइन्, ‘सोल सिस्टर्स’बाट । हाइहिल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नम्रताले अभिनयसँगै निर्माणको पनि अभिभारा लिएकी थिइन् । तर, फिल्म नेपालका हलमा एक दिन पनि टिक्न धौ धौ पर्यो । ‘सोल सिस्टर्स’ले दिएको चोट बिर्सिएर नम्रता पुनः निर्माणमा फर्किएकी

गगनको मुरी मुरी शुभकामना योगेशलाई

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई दिएका छन् । पर्यटनमन्त्रीमा नियुक्त भएपछि बुधबार गगनले ट्वटीरमार्फत् भट्टराईलाई मुरीमुरी शुभकामना दिएका हुन् । उनले ट्वीट गरेका छन् ..योगेश भट्टराई दाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, मन्त्रीको रूपमा तपाईंलाई

बिकनीमा मन्दिरा

बलिउड अभिनेत्री तथा आरजे मन्दिरा बेदी आफ्नो फिटनेस र ग्ल्यामर लुक्सका कारण सधैं चर्चामा आइरहन्छिन् । मन्दिरा अहिले मालद्वीपमा छुट्टी मनाइरहेकी छन् । मन्दिराले छुट्टीको क्रममा केही हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छन् । ४७ वर्षको उमेरमा पनि मन्दिरा निकै हट देखिएकी छन् । तस्बिरमा मन्दिराले बिकिनी लगाएकी छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.