लडेर एक जनाको मृत्यु
क्रेजी साप्ताहिक विराटनगर । पैनीमा लडेर एक विद्यार्थी हिजो (बुधबार) दिउँसो मोरङको बेलबारी नगरपालिका–५ का ६० वर्षीय भीमबहादुर खड्काको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार हिंडिरहेको अवस्थामा लडेर खड्का बेलबारी–९ भक्कचोकमा रहेको पैनीमा खसेका थिए । पैनीमा खसेकै स्थानमा खड्काको मृत्यु भएको उनले


