पथरीको एभरेष्टमा होटल म्यानेजमेन्ट पढाई हुने

क्रेजी संवाददाता पथरी । एसइइपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाइ साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरिदै गएको छ । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो । यसैले अधिकांश विद्यार्थीको रोजाई बन्दै गएको छ, होटल म्यानेजमेन्ट । अब भने यो विषय मोरङको पथरीशनिश्चेर–१ स्थापित एभरेष्ट

रेडस्टारद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित रेडस्टार माविले कक्षा –१२ का विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत कक्षा–१२ का सम्पूर्ण विद्यार्थीहरूलाई विदाई सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो । प्रमुख अतिथि रहनुभएका नगर शिक्षा

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकता प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा प्याब्सन नगर कार्यसमिति पथरीशनिश्चरेको आयोजनामा चित्रकला प्रतियोगिता भएको छ । शुक्रबार भएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा सुपब् मोडलका अंकित राई प्रथम, भूपू सैनिकका प्रज्वल राउत द्वितीय, प्याराडाइसका खेमिसा लिम्बु तृतयि र अरुणोदयका नुना अधिकारी सान्त्वना भएका छन् । यस्तैगरी कक्षा १

भागिरथ माविद्वारा निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आइतबार भागिरथ माविले सम्मान गरेको छ । नगरको वडा नम्बर ४ मा स्थापित भागगिरथ मा.विले नव निवार्चित जनप्रतिनिधिहरूलाई आईतकार एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा सम्मन गरेको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख

आजदेखि एसईई परीक्षा, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा

न्यू पेगोडामा एसईई दिने विद्यार्थीको विदाई तथा शुभकामना

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा माध्यमिक विद्यालयले यस वर्षको २०७८ एसईई दिने विद्यार्र्थीलाई विदाई तथा शुभकामना प्रदान गरेको छ । बुधबार विद्यालय हातामा आयोजना गरेको विदाई तथा शुभकामना मन्तव्य प्रिन्सिपल उद्धव निरौला र शिक्षकका तर्फबाट पुण्य पौडेलले राखेका थिए । यस्तै कक्षा–९ कि छात्रा दिलशा

रेडस्टारको वार्षिकोत्सव तथा अन्तराष्ट्रिय स्कुल अवार्ड बधाई तथा शुभकामना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार माविको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय स्कुल अवार्डको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालयमा हातामा भएको सो कार्यक्रममा विद्यालय निर्देशक/प्रिन्सिपल टि.एन. तिम्सिना (टेकनाथ)को सभापतित्व र नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो ।

पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिद्वारा पदभार ग्रहण

ईस्वर दुलाल पथरी । पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् । नव गठित समितिको अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा माधव कोइराला, सदस्यहरुमा उद्धवराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्णबहादुर विश्वकर्मा, खगेन्द्रप्रसाद लुईटेल, प्रदिपकुमार राई, विजयजंग बस्नेत, अरूणा राई, दुर्गा सुवेदी दंगाल, पार्वती भण्डारी

शिक्षापनि संस्कारपनि संगै मन्टेश्वरी खुल्दै !

क्रेजी संवाददाता उर्लाबारी । भनिरहनु नपर्ला कोरोना महामारीले सबैभन्दा थलिएको शिक्षा क्षेत्र नै हो । विगत दुई वर्षयता अध्यापनका आयामहरु अस्तव्यस्त बने । उसैपनि स–साना नानीहरू ञनौ दिनमा नौलो, बीस दिनमा बिर्स्योझ स्वभावका हुन्छन् । विद्यालय होइन, घर नै हो भनेर प्रत्याभूत दिलाउने गरी बालबालिकालाई सिकाइमा तल्लिन गराउन उर्लाबारीमै फरक

पथरीको रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ । काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय