
शान्तिपथको वार्षिकोत्सवमा जेष्ठ उपभोक्ताद्वय सम्मानित
क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ९, ७ र ४ मा अवस्थित शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज समूहको वडा नं. ७ जनप्रिय टोलमा छैटौं वार्षिक साधारणसभा २०८१ सम्पन्न भएको हो । वि.सं. २०७५ सालमा स्थापित सो समूहको मूल