श्रमिकहरूको परिचयपत्र तथा सदस्यता पत्र वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा विहिबार २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने

डाँस खोलाले पु¥याएको क्षतिको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १० मा डाँस खोलाले पु¥याएको क्षतिको अनुगमन गरिएको छ । आज वडाको जिरिखिम्ती, पशुपतिनगर चौक र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त

वडा नं. १ नं. को पञ्चवर्षीय आवधिक योजना छलफल कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आवधिक योजना छलफल कार्यक्रम सम्पन्न गरेको छ । आज वडाले नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि सरोकारवालाहरुसँग छलफल गरेको हो । वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा

स्थानीय सञ्चार माध्यम र एआई सम्वन्धी तालिम

क्रेजी संवाददाता विराटनगर । विराटनगरमा स्थानीय सञ्चार माध्यमको अवस्था विषयक अन्तरक्रिया तथा एआई सम्वन्धी तालिम सम्पन्न भएको छ । आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीले तालिमको उद्घाटन गर्नुभएको हो । तालिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको

हरियालीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मुटु रोगी तथा ब्लड क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । हरियाली वनका उपभोक्ताहरु मानबहादुर लिम्बु, गंगामाया तामाङ, हर्कबहादुर राईलाई सहयोग नगद रु. ३० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष काबुल बहादुर

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि अभिमुखीकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले आज नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरको जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरको अध्यक्षतामा

भागिरथ माविले ग¥यो विद्यालय सुधार योजना अन्तर्गत कार्यशाला

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे ४ मा स्थापित भागिरथ माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना अन्तर्गत एक दिने कार्यशाला सम्पन्न भएको छ । शनिबार विद्यालयमा आयोजित कार्यशालामा सबल पक्ष, सुधारात्मक पक्ष, अवसर र चुनौतीहरूको बारे समुहगत प्रस्तुती भएको थियो । कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास, तथा सामुदायिक

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

पथरी शनिश्चरे पोइट आइडलको उपाधि साम्बालाई

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय खुल्ला पाइट आइटलको उपाधि वडा नं. २ का लोकसागर साम्बाले आफ्नो पोल्टामा पार्नुभएको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग र कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको आज भएको फाइनलमा साम्बा प्रथम घोषित हुनुभएको हो । साम्बालले नगद रु. १५ हजार, प्रमाण–पत्र