
इप्रका पथरीको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन
क्रेजी संवाददाता पथरी । इलाका प्रहरी कार्यालय पथरीको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा सो नव निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरिएको हो । एक तल्ला ४ कोठे निवासको पथरी शनिश्चरे नगरपालिका र