किर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ मा अवस्थित किर्तिपुर बजारमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख

पथरीशनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने भएको छ । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले आयोजना गर्ने सो कविता प्रतियोगितामा नगर भित्रका सर्जकहरूले मात्र सहभागिता हुन पाउने छन् । इच्छुक सर्जकहरुले आयोजकसँग असार ५ गते भित्र सम्पर्क वा इमेल, ह्वाट्स एप वा स्वयं उपस्थित

वडा नं. १ को आयोजनामा वृक्षारोपण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको छ । आज वडाको आयोजनामा वन तथा वातावरण संरक्षण अन्तर्गत वडा नं. १ को रत्न हरित बोटानिकल पार्कमा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको हो । वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष भीम कुमार

वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिमको उद्घाटन भएको छ । आज पथरीको मनोहर होटल एण्ड पार्कमा श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजना तथा पथरी जेसीजको सह–आयोजनामा शेयर बजार तालिम सुरु भएको हो । कञ्चनजंघाका अध्यक्ष सागर थापाको अध्यक्षतामा भएको

हरियालीमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन गरिएको छ । शुक्रबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको उद्घाटन गर्नुभएको हो । वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)को अध्यक्षतामा भएको सो कार्यक्रममा

हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनमा पौडीपोखरीको उद्घाटन हुनेभएको छ । वि.सं. २०७६ मा हरियालीले नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरिसकेको छ । आज वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पौडीपोखरीको बारे विस्तृत

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको आज समापन भएको छ । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको थियो । सिन

प्रभावकारी बन्दै वडा नं. ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ प्रभावकारी बन्दै गइरहेको छ । वडाले चालू आर्थिक वर्षदेखि सुरु गरेको कार्यक्रम ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ अहिले वडामा मात्र नभएर नगरमै लोकप्रिय बन्दै गइरहेको छ । आज वडाको कर्मचारी तथा जनप्रतिनिधिहरुको समूह शुक्रबारे निवासी बृषबहादुर

वडा नं. १० मा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन

क्रेजी संवाददाता पथरी । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ । आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । सिन भिलेज

पथरी शनिश्चरेमा विपन्नको घर बनाउँदै एमालेका युवाहरू

क्रेजी संवाददाता पथरी शनिश्चरे । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ विपन्न व्यक्तिको घर निर्माणमा जुटेको छ । मोरङको पथरीशनिश्चरे १० ऐयाबारीका विपन्न नागरिक दिलकुमार राईको घर निर्माणमा युवा संघ जुटेको हो । राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर कमिटीको अगुवाईमा तीन कोठे पक्की वाल र जस्ता पाताको छानोसहितको राईको