सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिमको बुधबार समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तीन दिने तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो । मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिममको समापन कार्यक्रमको अध्यक्षता नगरपालिका

क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन

क्रेजी संवाददाता विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मोरङको अध्यक्षमा प्रवीण कुण्डलीया चयन हुनुभएको छ । विराटनगरमा भएको क्यान महासघ मोरङको पाचौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा कुण्डलीया चयन हुनुभएको हो । यस्तैगरी उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह–सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा सुजित झा चयन हुनुभएको छ

‘धार्मिक सहिष्णुता’ वक्तृत्वकला प्रतियोगितामा सरस्वती प्रथम

क्रेजी संवाददाता पथरीशनिश्चरे । सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल मोरङको आयोजनामा शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान हासिल गरेकी छिन् । पथरीशनिश्चरे–१० मा अवस्थित वाई.एफ.सी. डान्स सेन्टरमा भएको बक्तित्व कला प्रतियोगितामा रतुवामाई नगरपालिकाको महेन्द्र माविमा अध्ययरत छात्रा कटुवाल प्रथम भएकी हुन् । यस्तै पथरीशनिश्चरे–४ को भागिरथ माविमा अध्ययरत

नगरमा लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख

पथरीशनिश्चरेमा डेंगुको औषधि छिट्न सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा डेंगुको औषधि छिट्ने कार्य आजबाट सुरुवात गरिएको छ । पथरीशनिश्चरे नगरसँगको समन्वयमा वडा नं. १ को आयोजनामा वडाको टोल नम्बर १ बाट प्रत्येक घर, बस्ती, झाडी, नालामा डेंगूको औषधि प्राविधिकहरुद्वारा छिटिने वडाका अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो । नगरमा डेंगुका

पथरीमा गठबन्धनको पक्षमा मत माग्ने कर्मचारी निष्कासित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको छ । आज विहान विवादपछि मत माग्ने कर्मचारी विनिता दाहाललाई मतदान केन्द्रबाट निष्कासित गरिएको छ । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ति कर्मचारीले गठबन्धनका उम्मेदवारलाई

मृदुभाषी दिलिपकुमार : प्रदेशको परिचय बदल्ने मार्गचित्र सहित चुनावी मैदानमा

सन्तोष राई मृदुभाषी दिलिपकुमार राई (किशोर) २० वर्षपछि भएको स्थानीय तहको चुनावमा निर्वाचित पथरीशनिश्चरेका प्रथम मेयर हुन् । साना ठूला सबैसँग अत्यन्तै मिलनसार, मृदुभाषी राई नगरपछि प्रदेशको परिचय बदल्न र विकासका लहर फैलाउन आफ्नो मार्गचित्र सहित चुनावी मैदानमा होमिएका छन् । उनी नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क)

माछाको समीक्षा बैठक : ‘हाम्रो जित निश्चित छ, भ्रामक समाचारको पछि नलाऔ’

क्रेजी संवाददाता बेलबारी । मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार जयराज संयोक लिम्बु जिताऔं अभियानको समीक्षा बैठक सम्पन्न भएको छ । आज बेलबारी–३ सम्झना चौकमा भएको समीक्षा बैठकमा अभियानको भावी योजना तिव्र रुपमा भइरहेको र उत्साहजनक कार्य भइरहेको निष्कर्ष निकालिएको छ । र, माछा चुनाव चिन्हले

पथरीशनिश्चरे–१ मा एमालेको वृहत् घरदैलो

ईश्वर दुलाल पथरी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१मा एमालेको वृहत् घरदैलो कार्यक्रम भएको छ । नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा युवायुवती, वृद्ध, वृद्धाहरूको उत्लासमय उपस्थितिमा घरदैलो कार्यक्रम भएको वडा नं. १ का अध्यक्ष प्रदिपकुमार

पथरीमा एमालेको घरदैलो : वडाबासी भन्छन्–‘दिलिपले नै जित्नुपर्छ’

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ का वडाबासीहरुले आजको आवश्यकता नेकपा एमाले र प्रदेश सभा सदस्यका उम्मेद्वार दिलिपकुमार राईको अपरिहार्यता रहेको बताएका छन् । घरदैलोमा वडावासीले भने–‘हाम्रो उम्मेद्वार दिलिपकुमार राईले नै जित्नुपर्छ ।’ नेकपा एमालेको घरदैलो अभियानमा वडाबासीले प्रदेश नं. १ (क)का प्रदेश सदस्यका उम्मेद्वार राई सामु