पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको उपाधि किर्तिपुर सात बाघलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा भएको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि किर्तिपुर सात बाघले आफ्नो पोल्टामा पारेको छ । आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो । टस जितेर व्याटिङ गरेको रोयलले सात बाघलाई १०७ रनको लक्ष्य दिएको

पथरी नगर अस्पतालको ढलान कार्य सुरु

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे २ मा स्थापित पथरी नगर अस्पतालको ढलान शुक्रवारबाट सुरु भएको छ । १८ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको पहिलो तलाको ढलान सुरु भएको हो । खुस्बु निर्माण सेवा विराटनगरले १२ करोड १० लाखमा टेण्डर पारी ढलानको काम भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख

बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप कात्तिक १५ देखि

सन्तोष राई मोरङ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुनेभएको छ । डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । आयोजकले वितरण गरेको

पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ । पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : आइतबारे अस्त्र बाहिरियो

क्रेजी संवाददाता पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर

नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग

क्रेजी समाचारदाता पथरी । नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको तिव्र असन्तुष्टी बढ्दै गएको छ । टिकट वितरणमा असन्तुष्टी पोख्दै नेताहरुले धमाधम पार्टीबाट राजीनामा दिनेको लर्काे लागिरहेको छ । शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बु सहित २० जनाले

पथरीशनिश्चरे प्रिमियर लिग : मंगलवारे लिजेन्ड विजयी

क्रेजी संवाददाता पथरी । आइतबारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेन्डले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । आइतवार पथरीको जाँतेमोडमा अवस्थित रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १ सय २९ रनको लक्ष्यलाई सहजै पूरा गर्दै मंगलबारेले जित दर्ता गरेको हो । आइतवारेले पुरै ओभर खेल्दै ९

एमाले मोरङको ३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो

क्रेजी संवाददाता पथरी । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट प्राप्त गरेका छन् भने प्रदेशसभा ‘क’ मा दिलिप कुमार राई (किशोर) र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी निश्चित भएका छन् ।

नेकपा एमालेले प्रदेश १ मा उम्मेदवारको टुंङ्गो लगायो

विराटनगर । नेकपा एमालेले प्रदेश १ का १४ वटै जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले उम्मेदवार टुंगो लगाएको हो । झापा झापा १ मा अग्नी खरेल, ५ मा

प्रदेश १ का २८ मध्ये २५ सिट एमाले, दुई जसपा, एउटा राप्रपालाई

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का संघ र प्रदेशका उम्मेद्वारको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार केही सिट जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि छुट्याएको छ । यो बेलालाई प्राप्त विवरण अनुसार संघ र प्रदेशमा उम्मेद्वारहरुको नामावली यस प्रकार छ । सुनसरी १ ः तालमेल