
पथरीमा र्यापर लाउरेको बबाल क्रेज
क्रेजी संवाददाता पथरी । र्यापर आशिष राना मगर ‘लाउरे’ले सोमबार बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आफ्नो बबाल प्रस्तुति दिए । रातो के.एन. कारमा आफ्ना सहयोगी सहित महोत्सव सवार गरेका लाउरेको ‘क्रेज’ पथरीमा थेगिनसक्नु थियो । महोत्सवमा टिकट काटेर पनि भित्र छिर्न दर्शकहरुलाई हम्मेहम्मे परेको थियो । युवा माझ लोकप्रिय